सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछानेले जेलरसँग भने– ए, त्यहाँ पनि मेरो पेसी परेछ!
barnanmedia.com · Sun May 18 22:47:26 GMT 2025

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उच्च अदालत पोखरामा आफूविरुद्ध परेको उजुरीबारे अनभिज्ञता प्रकट गरेका छन्।
सूर्यदर्शन सहकारी ठगी प्रकरण, सम्पत्ति शुद्धीकरण तथा संगठित अपराधको आरोप झेलिरहेका र ६५ लाख रुपैयाँ धरौटीमा कास्की कारागारबाट तारेखमा रिहा भएका रविले उच्च अदालत पोखराले पठाएको पेसीसम्बन्धी पत्र बुझ्न इन्कार गर्दै पेसीबारे नै अनभिज्ञता जनाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)