मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अघिअजित डोभाल र इरानका सर्वोच्च नेताका प्रतिनिधिबीच के भयो?

barnanmedia.com · Sun May 18 22:50:57 GMT 2025

भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव तथा इरानका सर्वोच्च नेताका प्रतिनिधि डा. अली अकबर अहमदियानसँग टेलिफोन मार्फत कुराकानी गरेका छन्।

भारतस्थित इरानी दूतावासले आफ्नो एक्स अकाउन्टमा यस कुराकानीको बारेमा जानकारी दिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)