मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

माछा नै नभएको ठाउँमा माछापोखरी देखाएर भ्रष्टाचार

rajdhanidaily.com · Sun May 18 23:06:32 GMT 2025

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माछा नै नभएको ठाउँमा पोखरी बनेको भनी रकम निकासा गरेको भन्दै तत्कालीन मधेश प्रदेशका अर्थमन्त्री विजय यादवसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

मधेश प्रदेशका तत्कालीन अर्थमन्त्री यादवसहित ८ जनाविरुद्ध मुद्दा दर्ता

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)