६ महिनादेखि मेलम्ची रोकिँदा पनि सरकारले देखाएन चासो, सिनो हाइड्रो र विकास समितिबीच चलखेलको आशंका
shilapatra.com · Fri Dec 22 00:48:23 GMT 2023
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो एक वर्षे कार्यकालको उपलब्धिहरूको बखान गरिरहँदा ६ महिनादेखि अबरुद्ध मेलम्ची खानेपानी आयोजनाले उनलाई गिज्याइरहेको छ ।
काठमाडौंमा खानेपानी वितरण सुरु भएको केही सयममै बाढीले अबरुद्ध पारेको मेलम्ची २०७९ मंसिरको चुनावको मुखैमा सुचारु गरेर चुनावी मुद्दा बनाइएको थियो । त्यो पनि लामो समय टिकेन । गत असारमा पुनः अबरुद्ध भएको मेलम्ची बर्खा सकिएर हिउँद मध्य आइसक्दासमेत मर्मत हुन सकेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)