जो पाकिस्तानलाई गुप्तचर जानकारी उपलब्ध गराएको आरोपमा पक्राउ परिन्
barnanmedia.com · Sun May 18 23:14:51 GMT 2025

पाकिस्तानलाई गुप्तचर जानकारी उपलब्ध गराएको आरोपमा हरियाणा र पन्जाब प्रहरीले यस हप्ता पक्राउ गरेकाहरूमा हरियाणाकी ट्राभल भ्लगर तथा युट्युबर ज्योति मल्होत्रा पनि एक हुन्।
हरियाणा प्रहरीका अनुसार ज्योति मल्होत्राका मोबाइल र ल्यापटपबाट केही शंकास्पद सामग्री फेला परेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)