रवि लामिछाने मुद्दामा उच्चले दियो यस्तो आदेश
rajdhanidaily.com · Sun May 18 23:24:29 GMT 2025

पोखरा । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसमेत ७ जनालाई धरौटीमा छाड्ने आदेश बदरको माग गर्दै उच्च अदालत पोखरामा परेको निवेदनमा विविध कारणवश सुनुवाइ लम्बिएको छ ।
प्रतिवादीमध्येका लामिछाने र छविलाल जोशीले अदालतको पेसीसम्बन्धी पत्र बुझ्न इन्कार गरेको जानकारीपछि उच्चले यस सम्बन्धमा अर्को आदेश दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)