सुदूरपश्चिमको उद्योगमन्त्रीमा नाउपाका रामेश्वर नियुक्त
rajdhanidaily.com · Sun May 18 23:26:53 GMT 2025

धनगढी । सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरणमन्त्रीमा प्रदेशसभा सदस्य रामेश्वर चौधरी नियुक्त भएका छन् । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का प्रदेशसभा सदस्य चौधरीलाई मन्त्रीमा नियुक्त गरिएको हो ।
नवनियुक्त मन्त्री चौधरीले आइतबार नै प्रदेश प्रमुख नजिर मियाँ समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)