मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

असरको गोलमा इजिप्टको अग्रता, अब खेलमा फर्किन सक्ला अस्ट्रेलिया ?

ratopati.com · Fri Jul 03 18:53:36 GMT 2026

काठमाडौँ । फिफा विश्वकप अन्तर्गत अस्ट्रेलिया र इजिप्टबिचको 'राउन्ड अफ ३२' को खेल डल्लास स्टेडियममा भइरहेको छ । खेलको पहिलो हाफ सकिँदा इजिप्टले १-० को अग्रता बनाउँदै प्रिक्वार्टरफाइनल प्रवेशको सम्भावनालाई बलियो बनाएको छ।

इजिप्टका लागि खेलको १३औँ मिनेटमा इमाम असरले गोल गर्दै टोलीलाई सुरुवाती सफलता दिलाएका हुन्। करिम हाफिजको सटिक पासलाई सदुपयोग गर्दै असरले हेडमार्फत गोल गरेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)