गोली हानेर लागुऔषध कारोबारी पक्राउ
deshsanchar.com · Fri Jul 03 14:32:48 GMT 2026

काठमाडौँ – नेपाल प्रहरीले लागुऔषध कारोबारी भारतीय नागरिकलाई गोली हानेर पक्राउ गरेको छ। भारतमा बसी नेपालमा लागुऔषध हेरोइन ओसारपसार गर्ने गिरोहको खोजलताल गर्ने क्रममा प्रहरीले भारतको मधुवनीका ३५ वर्षीय अब्दुल कलामलाई गोली हानेर पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)