मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सामुदायिक विद्यालयका १८ जना विद्यार्थीलाई ल्यापटप वितरण

deshsanchar.com · Fri Jul 03 16:15:16 GMT 2026

भैरहवा – सामुदायिक विद्यालयका उत्कृष्ट विद्यार्थीलाई प्रोत्साहन गर्दै रूपन्देही क्षेत्र नम्बर ३ (१) अन्तर्गतका १८ जना विद्यार्थीलाई ल्यापटपसहित सम्मान गरिएको छ। सामाजिक विकास डिभिजन कार्यालय, रुपन्देहीको आयोजनामा शुक्रबार सम्पन्न कार्यक्रममा रूपन्देहीका विभिन्न सामुदायिक विद्यालयका उत्कृष्ट नतिजा हासिल गरेका १८ जना विद्यार्थीलाई सम्मान गरिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)