बालमन्दिर स्टारको पहिलो चरणबाट २५ जना छनोट
deshsanchar.com · Fri Jul 03 14:49:19 GMT 2026

हुम्ला –हरेक वर्ष सञ्चालन हुने सिमकोट गाउँपालिकाको बालमन्दिर माविका बालमन्दिर स्टारको पहिलो चरणबाट २५ जना कलाकार छनोट भएका छन्। प्रतियोगितात्मक रुपमा छनोट हुने यी नवप्रतिभा गायन क्षेत्रबाट छनोट हुने गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)