मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

‘मालती मंगले’ को व्यापारमा मन्दी, निर्माता ढकाल तनावमा

nagariknews.nagariknetwork.com · Tue May 19 13:23:37 GMT 2026

गायक तथा निर्माता रामकृष्ण ढकालद्वारा निर्मित चलचित्र ‘मालती मंगले’ को व्यापार बक्स अफिसमा कमजोर देखिएको छ।

चलचित्रको व्यापार अपेक्षित नभएपछि र सामाजिक सञ्जालमा बहिष्कारको अभियान चलेपछि निर्माण पक्ष तनावमा परेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)