बिपी राजमार्गको बुच्चाकोट सेल्फी डाँडामा बस दुर्घटना : पाँच जनाको मृत्यु
gorkhapatraonline.com · Fri Jun 12 09:10:55 GMT 2026

बिपी राजमार्गको बुच्चाकोट नजिक सेल्फी डाँडामा बस दुर्घटना भएको छ । काभ्रेपलान्चोकको बनेपाबाट जिल्लाको रोसी गाउँपालिकाको सुँगुरेतर्फ जाँदै गरेको ब ३ ख ८३९३ नम्बरको यात्रुवहाक बस शुक्रबार दिउँसो दुर्घटना भएको हो ।
दुर्घटनामा हालसम्म पाँच जनाको मृत्यु भएको छ । घटनामा धेरैले यात्रु हताहत भएको अनुमान गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)