मर्दी हाई क्याम्पमा बेपत्ता व्यक्तिको शव नेपाली सेनाले गर्यो उद्धार
setopati.com · Tue May 19 13:43:15 GMT 2026

कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ स्थित मर्दी हाई क्याम्प क्षेत्रमा घुम्न गएका एक व्यक्ति बेपत्ता भएपछि गरिएको खोजी अभियानका क्रममा नेपाली सेनाले मृत अवस्थामा शव फेला पारी उद्धार गरेको छ।
नेपाली सेनाको महावीर गण (रेञ्जर) बाट खटिएको टोलीले अन्य सुरक्षा निकायसँगको समन्वयमा खोजी कार्य सञ्चालन गर्ने क्रममा मोदीखोला साइडको खोँचमा उक्त व्यक्तिको शव फेला पारेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)