मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नवनियुक्त प्रधानन्यायाधीशको स्वागतमा देखिइनन् वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल

nepalviews.com · Tue May 19 13:41:04 GMT 2026

काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश मनोज शर्माले मंगलबार अबेर सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन् । आजै संसदीय सुनुवाइ समितिले उनीमाथि परेका उजुरीको छलफल, सुनुवाइ र सिफारिस अनुमोदन गरेको थियो ।

संसदीय समितिले संवैधानिक परिषद्को सिफारिस अनुमोदन भएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले शर्मालाई प्रधानन्यायाधीश नियुक्त गरी शपथग्रहण गराएका थिए । राष्ट्रपति भवन शीतलनिवासमा शपथग्रहणलगत्तै राम शाह पथस्थित सर्वोच्च अदालत पुगेर शर्माले पदभार ग्रहण गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)