पाल्पामा घरघरमै पुग्यो राहदानी सेवा
kendrabindu.com · Fri Jun 12 09:08:38 GMT 2026

तानसेन (पाल्पा) । जिल्ला प्रशासन कार्यालय पाल्पाले सेवाग्राहीको राहदानी जिल्ला हुलाक कार्यालयमार्फत घरघरमा पु¥याउन थालेको छ ।
सरकारको नीतिअनुसार राहदानी हुलाकमार्फत सेवाग्राहीको घरमै पु¥याउन थालिएको सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदीले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)
हुलाक सेवा