सुस्तामा भारतीय सुरक्षाकर्मी लखेटिएको घटना सत्य, तर भाइरल फोटोहरू एआई सिर्जित
techpana.com · Fri Jun 12 09:12:10 GMT 2026

काठमाडौँ । नेपाल-भारत सीमा क्षेत्र सुस्तामा नेपाली नागरिकले भारतीय सुरक्षाकर्मीलाई लखेटेको वास्तविक घटनालाई लिएर सामाजिक सञ्जालमा भाइरल भइरहेका तस्बिर एआई सिर्जित भएको पाइएको छ । सुस्तामा स्थानीयले भारतीय सुरक्षाकर्मीलाई फिर्ता पठाएको घटना सत्य भए पनि सोही घटनाको भन्दै सामाजिक सञ्जालमा फैलाइएका कतिपय तस्बिर भने एआई प्रयोग गरी बनाइएका नक्कली हुन् ।
प्रतिनिधि सभा सदस्य एवम् श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ ले शुक्रबार दिउँसो सामाजिक सञ्जालमा दुईवटा तस्बिर सार्वजनिक गरेका थिए । उनले ती तस्बिर शेयर गर्दै प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई लक्षित गरी प्रश्न उठाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)
प्रतिनिधि सभा
बालेन शाह