प्रम बालेन मन पर्दैन भने फेर्न सकिन्छ : अर्थमन्त्री वाग्ले
bishowkhabar.com · Fri Jun 12 09:11:32 GMT 2026

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले प्रतिनिधिसभामा बोल्दै प्रधानमन्त्री फाल्ने अधिकार संसद्सँग रहेको बताएका छन् ।
विनियोजन विधेयकमाथिको छलफलका क्रममा सांसदहरूको प्रश्नको जवाफ दिँदै उनले वेस्टमिन्स्टर प्रणालीअनुसार व्यवस्थापिकाले कार्यपालिकालाई अधिकार दिने र आवश्यकता परे सरकार परिवर्तन गर्न सक्ने स्पष्ट पारे ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)
बालेन शाह
काठमाडौँ
स्वर्णिम वाग्ले