पहिलो एकदिवसीयमा आज क्यानडासँग भिड्दै नेपाल
newsofnepal.com · Thu Feb 08 00:51:34 GMT 2024
काठमाडौं ।
नेपाली राष्ट्रिय क्रिकेट टिमले आज क्यानडाविरुद्धको एकदिवसीय सिरिजको पहिलो खेल खेल्दै छ। यी दुई टोलीबीचको खेल त्रिभुवन विश्व विद्यालयको खेल मैदानमा बिहान ९ः १५ बजेदेखि सुरु हुने छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)