आज भाइटीका : उत्तम साइत १० बजेर ५१ मिनेटमा, कसरी लगाउने टीका ?
farakdhar.com · Wed Nov 15 01:24:40 GMT 2023
यमपञ्चकअर्थात् तिहारको पाँचौँ दिनआज भाइटीका । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्ग सप्तरङ्गी टीकालगाई मनाइँदैछ ।
बिहान १० बजेर ५१ मिनेटको शुभ साइत पारेर विधिपूर्वक दिदी–बहिनीले टीका फूलमालालगाइ दिएपछि यो क्रम आज दिनभरजसो जारी रहने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)