मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

माओवादीको घोषणापत्रमा पूर्वाधारको विषय: मोनोरेलदेखि जल यातायात, माविका विद्यार्थीलाई सवारी शिक्षा

nepallive.com · Tue Nov 01 00:44:00 GMT 2022

काठमाडौं – सत्ता गठबन्धनको दल नेकपा माओवादी केन्द्रले मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि सोमबार आफ्नो प्रतिबद्धता पत्र (घोषणापत्र) सार्वजनिक गरेको छ।

माओवादीको घोषणापत्रमा ‘सहज जीवनका लागि पूर्वाधारमा लगानी ⁄ पूर्वाधार विकासले ल्याउँछ नयाँ बिहानी’ नारासहित पूर्वाधार निर्माणका विषयमा विभिन्न योजना प्रस्तुत गरिएको छ। घोषणापत्रमा पूर्व–पश्चिम रेल सञ्चालन गर्न रेलवे निर्माणदेखि काठमाडौंका कोरिडोरमा मोनोरेल सञ्चालन गर्ने सम्मका योजनाहरु प्रस्तुत गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)