मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमाले सुदूरपश्चिमा नेतृत्व चयनका लागि आज मतदान

setopati.com · Tue Oct 10 00:53:52 GMT 2023

नेकपा (एमाले)को सुदूरपश्चिम प्रदेश कमिटी प्रथम अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आज मतदान हुँदै छ।

सोमबार साँझ निर्वाचन कमिटीले सार्वजनिक गरेको निर्वाचन तालिकाअनुसार मंगलबार बिहान ७ बजेदेखि साढे ९ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)