सरकारले थप्यो संविधान संशोधन बहस पत्र तयार पार्ने कार्यदलको म्याद
setopati.com · Fri Jun 12 09:13:00 GMT 2026

सरकारले प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असिम शाह संयोजक रहेको संविधान संशोधन बहस पत्र तयार पार्ने कार्यदलको म्याद थप गरेको छ।
आज बसेको मन्त्रिपरिषद बैठकले संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदलको म्याद असार मसान्तसम्म थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)
बालेन शाह