यी नौ आधारमा लगाइयो प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग
farakdhar.com · Sat Sep 17 16:46:19 GMT 2022
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग लगाउन महाभियोग सिफारिस समितिले नौ बुँदामा आधारहरु प्रस्तुत गरेको छ ।
११ सदस्यीय समितिको बहुमत सदस्यले जबरामाथि नौ आरोपसहित प्रतिवेदन तयार गरेको हो । जसमा २ वटा सुझाव रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)