मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भरतपुरमा ८३ हजार मत गनियो, रेनुको अग्रता ७ हजार नजिक

makalukhabar.com · Sun May 22 00:04:10 GMT 2022

काठमाडाैँ । चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा सत्तारुढ गठबन्धनबाट उम्मेदवार रहेकी माओवादी केन्द्रकी रेनु दाहालले अग्रता कायम राखेकी छन् । ८३ हजार १११ मत गन्दा उनले नेकपा एमालेका विजय सुवेदीले भन्दा अग्रता ६९३९ मत बढी ल्याएकी छन् ।

दाहालले ३२५१९ र सुवेदीले २५५८० मत ल्याएका छन् । मेयर पदमा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको ११२९६ मत आएको छ । उपमेयरमा कांग्रसका चित्रसेन अधिकारीले ३४९३४ र राप्रपाकी हिमला गुरुङले २००३१ मत पाएकी छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)