इन्सले मनायो महकवि देवकोटाको ११६ औं जयन्ती
nepalpress.com · Fri Nov 01 16:25:36 UTC 2024

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली समाज (इन्स) अन्तर्गत भाषा तथा साहित्य समितिले महाकवि लक्ष्मीप्रसाद देवकोटाकाे औं ११६ जयन्तीको अवसरमा वृहत कार्यक्रम सम्पन्न गरेको छ ।
शनिबार भचुअल माध्यमद्वारा गरिएको कार्यक्रममा नेपालसहित विभिन्न देशबाट सहभागिता रहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)