मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

एप्पलले चीनमा हटायो कुरान एप्लिकेशन

deshsanchar.com · Sat Oct 16 00:49:06 GMT 2021

एप्पलले चीनमा कुरान एप्लिकेशन हटाएको छ । विश्वको चर्चित कुरान एप मध्ये एक रहेको एप्पलको कुरान एप्लिकेशन सरकारी अधिकारीको आग्रहमा हटाइएको एप्पलले जनाएको छ।

एप स्टोरमा विश्वका अरु क्षेत्रमाम कुरान मजीद एप्लिकेशन पाइन्छ, तर चीनमा भने यो एप्लिकेशन पाइने छैन। दशौँ लाख मुस्लिमले प्रयोग गर्दै आएको यो एप्लिेशनमा एक लाख ५० हजार भन्दा धेरै रिभ्यु छ ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)