प्रेमिकाको हत्या गरेर प्रहरीसमक्ष आत्मसमर्पण
gorkhapatraonline.com · Fri Jul 25 17:39:07 GMT 2025

सिराज खान
नेपालगन्ज, साउन ९ गते । दैलेख घर भई नेपालगन्जको वीपीचोकस्थित सुनाखरी रेष्टुरेन्टमा वेटरको रूपमा कार्यरत २२ वर्षीया निर्मला थापाको हत्या भएको छ । बेलासपुरस्थित कोठामा सलले घाँटी बेरेर थापाको हत्या गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)