प्रधानमन्त्री कपको विजेताले १० लाख पाउने
baahrakhari.com · Fri Mar 20 17:39:37 GMT 2026
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनमा शनिबादेखि प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिता हुँदै छ । विजेताले १० लाख रुपैयाँ पाउने भएको छ । त्यस्तै, उपविजेतालाई पाँच लाख रुपैयाँ प्रदान गरिने क्यानले जनाएको छ ।
शुुक्रबार क्यानका प्रवक्ता छुम्बी लामाले विज्ञप्ति जारी गर्दै प्रतियोगिताको विजेतालाई १० लाख र उपविजेतालाई पाँच लाख रुपैयाँ दिइने जनाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)