चितवनमा २६ हजार मतले रवि अगाडि, एमालेका न्यौपानेले कटाए ६ हजार
baahrakhari.com · Mon Apr 24 23:24:00 GMT 2023
काठमाडौं । प्रतिनिधिसभाको उपनिर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार रवि लामिछानले मतान्तर फराकिलो पारेका छन् ।
पछिल्लो मत परिणामअनुसार उनले ३२ हजार ९५३ मत प्राप्त गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)