पाकिस्तानका पत्रकारहरूका लागि सन् २०२४ सबैभन्दा घातक वर्ष : प्रतिवेदन
ekantipur.com · Fri Nov 01 17:02:47 UTC 2024
इस्लामावाद — फ्रिडम नेटवर्कको ‘इम्प्युनिटी रिपोर्ट २०२४’ ले वर्ष २०२४ लाई पाकिस्तानका लागि सबैभन्दा घातक वर्षहरूमध्ये एक बताएको छ । यस वर्ष सरकारले पत्रकारहरूलाई बचाउन कम प्रयास गरेको थियो ।
मिडिया अनुगमन संस्था फ्रिडम नेटवर्कको ‘इम्प्युनिटी रिपोर्ट २०२४’ अनुसार युट्युबरसहित छ मिडियाकर्मीको मृत्यु र ५७ वटा उल्लङ्घन दर्ता गरिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)