पदाधिकारी १५ बाट १९ पुर्याउने प्रस्ताव
ratopati.com
नेकपा एमालेमा पदाधिकारीको सङ्ख्या थप गर्ने प्रस्ताव गरिएको छ । निर्धारित पदभन्दा बढी आकाङ्क्षी देखिएपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय समिति बैठकमा सो प्रस्ताव गरेका हुन् ।
अध्यक्ष ओलीको प्रस्ताव अनुसार पदाधिकारीको सङ्ख्या १५ बाट थपेर १९ पुर्याउने भनिएको छ । यसमा उपाध्यक्ष र उपमहासचिवमा २-२ जना थप्ने भनिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)