मकवानपुरमा सबैभन्दा बढी वर्षा, काठमाडौंमा कति?
nepalnews.com · Fri Mar 20 17:46:28 GMT 2026

काठमाडौँ। जल तथा मौसम विज्ञान विभागले हाल सातै प्रदेशका विभिन्न जिल्लामा हुरीबतास, असिनासहितको वर्षा भएको जनाएको छ।
विभागका अनुसार हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण हुरीसहितको वर्षा भइरहेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)