नेपाल बैंक लि. को वेब साइट अब अपाङ्गतामैत्री
ajakoartha.com · Fri Jun 12 09:24:00 GMT 2026

काठमाडौं- नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले समावेशी तथा पहुँचयोग्य बैंकिङ्ग सेवा सम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्दै आफ्नो आधिकारिक वेबसाइटलाई अपाङ्गतामैत्री बनाएको छ ।
नेपाल बैंकले दृष्टिविहीन तथा अन्य प्रकारका अपाङ्गता भएका व्यक्तिलाई सहज रुपमा डिजिटल बैंकिङ सेवा उपयोग गर्न सक्ने व्यवस्था गर्दै आफ्नो वेबसाइटमा विभिन्न पहँुचमैत्री सुविधाहरु समावेश गरी सबै बर्गका ग्राहकहरुका लागि समान पहूँच सुनिश्चितता गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)