माओवादी युद्धका बालसैनिकको सम्मानजनक पुनर्स्थापना गर्न सर्वोच्चको आदेश
bishowkhabar.com · Fri Jun 12 09:25:17 GMT 2026

काठमाडौं– सर्वोच्च अदालतले तत्कालीन माओवादी युद्धमा संलग्न बालसैनिकहरूको सम्मानजनक सामाजिक पुनर्स्थापना र व्यवस्थापनका लागि आवश्यक कदम चाल्न सरकारलाई परमादेश दिएको छ ।
न्यायाधीश सपना प्रधान मल्ल, सुनिलकुमार पोखरेल र शान्तिसिंह थापाको पूर्ण इजलासले बालसैनिक दुरुपयोगसम्बन्धी रिटमा फैसला गर्दै द्वन्द्वका कारण समाजबाट अलग्याइएका व्यक्तिहरूलाई पुनः समाजसँग जोड्नु राज्यको कानुनी दायित्व भएको उल्लेख गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)