मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संविधान संशोधन बहसपत्र तयार पार्ने कार्यदलको म्याद असार मसान्तसम्म थप

shilapatra.com · Fri Jun 12 09:22:00 GMT 2026

सरकारले संविधान संशोधन बहसपत्र तयार पार्ने कार्यदलको म्याद थप गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा रहेको कार्यदलको म्याद असार मसान्तसम्म थप्ने निर्णय गरेको हो ।

प्रकाशित मिति: शुक्रबार, जेठ २९, २०८३

१५:०७

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)