मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नेपाल सुपर लिग : धनगढी बराबरीमा रोकियो

annapurnapost.com · Fri Apr 30 06:08:00 GMT 2021

काठमाडौं : नेपाल सुपर लिग (एनएसएल) फुटबलमा धनगढी एफसीले ललितपुर सिटी एफसीसँग अंक बाँडेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा ललितपुरसँग १–१ गोलको बराबरीमा रोकिएपछि धनगढीले अंक बाँडेको हो।

बिहीबारको नतिजाले धनगढीले शीर्ष स्थानमा उक्लिने अवसरसमेत खेर फाल्यो। विदेशी खेलाडी ओलावाले आफिजले गरेको गोलको अग्रता ललितपुरका रञ्जन विष्टले बराबरीमा ल्याएपछि निकै रोमाञ्चक बनेको बिहीबारको खेल बराबरीमै सकिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)