मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

rajdhanidaily.com · Thu Oct 13 23:12:14 GMT 2022

काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका विषयमा रणनीतिक छलफल गर्न पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार कार्यसम्पादन समितिको बैठक शुक्रबार (आज) पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)