मतदाता रिझाउने माध्यम मात्र राजनीतिक दलको घोषणपत्र
nepalghatana.com · Wed Apr 20 16:37:00 GMT 2022
स्थानीय तहको निर्वाचन आउन अब मात्र २३ दिन बाँकी छ । निर्वाचनको मिति नजिकिएसँगै राजनीति दलहरुले धमाधम चुनावी घोषणापत्र सार्वजनिक गर्न थालेका छन ।
अघिल्लो निर्वाचनमा घोषणा गरेका कामहरु पूरा गर्न नसकेका दलहरु चुनाव नजिकिएसँगै पुन घोषणापत्र मार्फत जनतालाई सपना बाँड्न उदत्त भएका छन । आसन्न स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै चुनावी सरगर्मी थप बढेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)