विकासको नाममा ऋण बढाउने होडबाजी रोकौँ, बरु योजनाका सङ्ख्या घटाऔँ : अध्यक्ष राई
ratopati.com · Fri Jun 12 09:27:38 GMT 2026

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राईले विकासका नाममा वैदेशिक ऋण बढाउने होडबाजी रोकेर ऋण घटाउने दिशामा केन्द्रित हुन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सुझाव दिएका छन्।
शुक्रबार प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयक २०८३ माथिको छलफलमा भाग लिँदै उनले सरकारलाई यस्तो सुझाव दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)