मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चैते धान खेतीतर्फ किसानको बढ्दो आकर्षण

gorkhapatraonline.com · Fri Jun 12 09:29:39 GMT 2026

बाँके जिल्लामा चैते धान खेतीप्रति किसानको आकर्षण बढ्दैगएको छ । जिल्लाको विभिन्न गाउँपालिकाका किसानहरुको सो खेतीप्रति आकर्षण बढ्दैगएको हो ।

सो क्रममा जिल्लाको जानकी गाउँपालिकामा चैते धान खेतीप्रति किसानको आकर्षण बढेको छ । आधुनिक कृषि प्रविधि, उन्नत बिउ र सिँचाइ सुविधाको विस्तारसँगै किसानले वर्षमा दुई बालीबाट तीन बाली उत्पादन गर्ने अभ्यास अपनाउन थालेपछि उत्पादन तथा आम्दानीमा पनि उल्लेखनीय वृद्धि भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)