मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काभ्रेमा बस दुर्घटना, ७ जनाको मृत्यु

nepalviews.com · Fri Jun 12 09:30:55 GMT 2026

काठमाडौं । काभ्रेको नमोबुद्धमा यात्रुबाहक बस दुर्घटनामा परेको छ । प्रहरीका अनुसार बीपी राजमार्गअन्तर्गत काभ्रेको बुच्चाकोटमा सो दुर्घटना भएको हो । प्रहरीले सात जनाको मृत्यु भएको पुष्टि गरेको छ । साथै दुर्घटनामा १५ जना घाइते भएका छन् ।

बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक हुँदै सुँगुरे जाँदै गरेको बा३ ख ८३९८ नम्बरको बस बीपी राजमार्गको नमोबुद्ध नगरपालिका– २ बुच्चाकोटमा दुर्घटनामा परेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)

सम्बन्धित विषय