मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संविधान संशोधन कार्यदलको म्याद असार मसान्तसम्म थपसहित यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

lokaantar.com

सरकारले संविधान संशोधन कार्यदलको म्याद असार मसान्तसम्म थप गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल, २०८२ को म्याद २०८३ असार मसान्तसम्म थप गर्ने निर्णय गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)