संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको म्याद थप
nepalviews.com · Fri Jun 12 09:29:33 GMT 2026

काठमाडौं । सरकारले संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न गठन गरिएको कार्यदलको म्याद थप गर्ने निर्णय गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको “संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल, २०८२” को म्याद २०८३ असार मसान्तसम्म थप गर्ने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)
काठमाडौँ