मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काभ्रेको बुच्चाकोटमा यात्रु बस दुर्घटना, ठूलो संख्यामा हताहत

nepalpress.com · Fri Jun 12 09:30:02 GMT 2026

काठमाडौं । काभ्रेपलाञ्चोकको बनेपाबाट रोशी गाउँपालिकातर्फ जाँदै गरेको यात्रुबस दुर्घटना हुँदा ठूलो संख्यामा हताहति भएको आशंका गरिएको छ।

प्रहरीका अनुसार बस विपी राजमार्गअन्तर्गत नमोबुद्ध नगरपालिका–२ बुच्चाकोट क्षेत्रमा दुर्घटनामा परेको हो। दुर्घटनाग्रस्त बस सुँगुरेतर्फ जाँदै गरेको बताइएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)

सम्बन्धित विषय