मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लेखामान बोर्डको अध्यक्ष रमेश कुमार धिताल मनोनीत

shilapatra.com · Fri Jun 12 09:28:00 GMT 2026

सरकारले लेखामान बोर्डको अध्यक्षमा सिन्धुपाल्चोकका रमेश कुमार धिताललाई मनोनीत गरेकाे छ ।

शुक्रबार बसेकाे मन्त्रिपरिषद्काे बैठकले धिताललाई बाेर्डकाे अध्यक्षमा मनाेनय गर्ने निर्णय गरेकाे हाे ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)