सामान्य रुघाखोकी लागेर घरमा आरामरत थिए नेम्वाङ, अचानक हृदयघात भयो
lokaantar.com · Mon Sep 11 23:56:00 GMT 2023
नेकपा (एमाले) का उपाध्यक्ष स्वर्गीय सुवास नेम्वाङलाई केही दिनदेखि सामान्य रुघाखाकी लागेको खुलेको छ । नेम्वाङका स्वकीय सचिव कृष्णप्रसाद काफ्लेले सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहेका नेम्वाङलाई गएराति एक्कासि हृदयघाट भएको जानकारी दिए ।
उनलाई उपचारका लागि राति १ः ३० बजे त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगिएकामा उपचारको क्रममा त्यहीँ निधन भएको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)