मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

माओवादी विधान सम्मेलन तयारी

gorkhapatraonline.com · Tue Aug 01 06:42:15 GMT 2023

वीरेन्द्र ओली

काठमाडौँ, साउन १६ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले आगामी मङ्सिरमा विधान सम्मेलन गर्ने गरी गृहकार्य थाल्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको पार्टी पदाधिकारी बैठकले मङ्सिरमा विधान सम्मेलन गर्ने गरी केन्द्रीय समिति बैठकको एजेन्डा तय गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)