मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भारतको राणनीति : खमेनीको मृत्युमा समवेदना प्रकट गरेर खुलायो हर्मुजबाट ग्यास ल्याउने बाटो

barnanmedia.com · Fri Mar 20 19:15:00 GMT 2026

इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खमेनीको मृत्युप्रति समवेदना प्रकट गरेपछि भारतलाई स्ट्रेट अफ हर्मुजबाट ग्यास ल्याउने बाटो खुलेको छ।

अमेरिका र इसराइलको आक्रमणबाट इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खमेनी मारिएपछि भारतले पाँच दिनसम्म केही प्रतिक्रिया दिएको थिएन।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)