मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सकियो बाबुराम-उपेन्द्रको सम्बन्ध, समजदारी नै गरेर छुट्टिए, अब कुन पार्टीमा ?

nepalghatana.com · Thu Jun 30 17:30:00 GMT 2022

विगत लामो समयदेखि पार्टीको आन्तरिक किचलोमा अल्झिएको जनता समाजवादी पार्टी वारपारको अवस्थामा पुगेको छ । अध्यक्षद्धय उपेन्द्र यादव र बाबुराम भट्टराईबीच सहमतिमै छुट्ने समझदारी भएसँगै जसपमाा विभाजन निश्चित बनेको छ ।

लामो समयदेखि पार्टीभित्रको आन्तरिक विवाद डाकछोप गर्दै आएको जनता समाजवादी पार्टीको विवाद अन्तत छताछुल्ल भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)